Duration 37:51

Kantipur Samachar | कान्तिपुर समाचार, १२ असार २०७८

40 098 watched
0
907
Published 26 Jun 2021

Kantipur Samachar | कान्तिपुर समाचार, १२ असार २०७८ आजको मुख्य समाचार - * कोरोनाले आज ३० जनाको मृत्यु / परीक्षण गरिएकामध्ये एक चौथाई संक्रमित / विवाह, व्रतबन्धजस्ता सामाजिक जमघटले तेस्रो लहर निम्त्याउन सक्ने चिकित्सकको चेतावनी । * राष्ट्रपति भण्डारीले पूर्वाग्रह राखेको कांग्रेस सभापति देउवाको आरोप / अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्ने विश्वास / माधव नेपाल भन्छन्- गठबन्धनलाई धोका दिन्नँ । * इन्धन आयात निरुत्साहित गर्ने सरकारको नीति निष्फल / डिजेल र पेट्रोलका लागि मात्र यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँ बाहिरियो । * अफगानिस्तानबाट अमेरिकी सेना हट्नुअघि दुई मुलुकका राष्ट्रपतिबीच ह्वाइटहाउसमा वार्ता / अफगानी जनताले आफ्नो भविष्य आफै तय गर्ने बाइडेनको भनाइ । र, * युरोकपमा आजबाट नकआउट चरणका खेल / वेल्स र डेनमार्क भिड्दा आजै राति अस्ट्रिया र इटालीबीच प्रतिस्पर्धा । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 49