Duration 20:37

शिव शक्ति गुरुको परिवारनै मिडियामा/छोरीले बताइन् गोप्य रहस्य घरमा देवि देवता जागेपछिको यथार्थ Guru

10 876 watched
0
327
Published 15 Jul 2021

शिव शक्ति गुरुको परिवारनै मिडियामा/छोरीले बताइन् गोप्य रहस्य! घरमा देवि देवता जागेपछिको यथार्थ Guru © COLOURFUL NEPAL © Sabai 6 #JeebanKhadka #Viraldeuta #Viral Guru #Daiwik #Daremasta #Mata #Deutibajai Disclaimer:: Video is for educational purpose only. Copyright disclaimer under section 107 of the copyright act 1976, allowance is made for "fair use " for purposes such as criticism, comment ,news reporting, teaching, scholarship, and research.Fair use is a use permitted by copyright statute that might otherwise be infringing non-profit, educational or personal use tips the balance is favor of fair use. हामीलाई खुशी लाग्छ कि हाम्रो देश अन्य देश भन्दा सुन्दर र फरक छ। हाम्रो इतिहास फरक छ। हामी नेपाली बिर गोर्खालि हौ। "जय महाकाली आयो गोर्खालि"संसारले सुनेको छ। अझ हाम्रो देशको महत्व देवि देबताको कारणले गर्दा पनि छ। हामी गर्वले भन्न सक्छौ कि हाम्रो देश मन्दिरै मन्दिरको देश हो, देव भुमि हो, तपो भुमि हो। केही बिकिर्ति बिसङतिका कारण मान्छेले धर्म कर्म भुले होलान, पाप(भरस्ट्चार) गर्दै गए होलान तर अब बिस्तारै मान्छेमा सत्य ज्ञान पलाउदै गएको छ।आफ्नो घरको कुल कुलानि देखि सत्मार्गमा लाग्ने जोश जागर थपिएको छ । हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ । #SeshNaag #Deuta #Mata #Pathivara #HinduDharna #ViralMata #Nepal सम्पुर्णमा नमस्कार,हजुरलाई धन्यवाद यो भिडियो हेर्नुभएकोमा। हामी सम्पूर्ण धर्मलाई माया र सम्मान गर्छौ। हामी सम्पूर्ण देशका नागरिकलाई माया र सम्मान गर्छौ। हामी जे देखाउछौ सत्य देखाउछौ। हाम्रो उदेश्यहरु यस्तो छन्; १)हजुरलाई सकारात्मक सन्देश दिनु हो। २)हजुरलाई भरपुर मनोरञ्जन र खुशी दिनु हो। ३)हजुरलाई धार्मिक बनाई सत्मार्ग देखाउनु हो। बिश्वकै शक्तिपिठहरु(सबै धर्महरु: हिन्दु, बौद्ध,मुस्लिम, इसाई आदि)एकै ठाउँमा ल्याउन तत्पर छौ। ४)समाजको यथार्थलाई बाहिर ल्याउनु हो। ५) मान्छे मान्छे बिचको सम्बन्धलाई नजिक बनाउनु हो। Colourful Nepal 9840373249 !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Colourful Nepal Media.......... Right for this video is provided by Colourful Nepal Follow Abhinandan Bansnet On Facebook-https://www.facebook.com/profile.php?id=100006285376913 Mobile No : 9840373249

Category

Show more

Comments - 46