Duration 47:38

साझा सवाल अंक ४२४ : वैदेशिक रोजगारीमा सुख दु:ख । ललितपुर ।

61 453 watched
0
345
Published 28 Dec 2015

साझासवालमा यो साता वैदेशिक रोजगारीमा सुख दुखका कुरा: तीन बर्ष अघि कतारमा भेटिएका वीरबहादुर बुढामगर यसपाली काठमाडौमा भेटिए । रोजगारीका क्रममा स‌ंसारका बिभिन्न मुलुकमा पुगेका नेपालीले स्काइप मार्फत सुख-दु:ख साटेका छन् भने रोजगारीमा जान तयार भएकाहरुलाई आफ्ना अनुभवका आधारमा सल्लाह सुझाब पनि दिएकाछन् । आजको साझा सवाल यीनै बिषयवस्तुमा केन्द्रित छ । हेरिसकेपछि तपाईँको प्रतिक्रिया वा सल्लाह सुझाब छन् भने लेखेर पठाउनुहोला है । Like us on Facebook: http://facebook.com/bbcsajhasawal Follow us on Twitter: http://twitter.com/bbcsajhasawal Our Website: http://bbcsajhasawal.com

Category

Show more

Comments - 33