Duration 4:3

नेता थापालाई दोहोरो झड्का

15 748 watched
0
328
Published 21 May 2021

राष्ट्रियसभाको उपनिर्वाचनमा सत्तारुढ दल एमालेका उम्मेदवार रामबहादुर थापा पराजित भएका छन् । पार्टीको एकल बहुमत रहेको वागमति प्रदेशका एमालेका प्रदेश र स्थानीय तहका प्रमुख उपप्रमुख दुइकित्तामा विभाजित भएकाले यसअघि आफैँले जितेको ठाउँमा थापा पराजित भएका हुन् । थापाको पराजय पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ठ प क्षका नेता माधवकुमार नेपालबीचको आन्तरिक विवाद मिलेको छैन र जुनसुकै बेला विभाजित हुनसक्छ भन्ने संकेत पनि हो । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 18